Community Serviceआज हाम्रो यस Bardaghat Youth Circle (BYC) द्वारा बर्दघाट-१४, चैपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा आयोजित सरसफाई कार्यक्रम BYC का प्रमुख सल्लाहकार ज्युहरु तथा सदस्यहरुको उपस्थिति सहित सफलतापुर्वक सु-सम्पन्न गरियो ।
Snapshots from this initiative in action.












