Competitionमिति २०८३-०३-२० गते हाम्रो यस Bardaghat Youth Circle (BYC) द्वारा आयोजित "EXPLORE BARDAGHAT" Content Creation Competition का सम्पूर्ण विजेता तथा सहभागीहरूलाई BYC का सल्लाहकार तथा अध्यक्ष ज्यु द्वारा पुरस्कार वितरण कार्य सफलतापूर्वक सम्पन्न गरियो। आगामि दिनहरुमा पनि यस्तै विभिन्न प्रकारका कार्यक्रमहरु ल्याइ रहने BYC को अठोटमा सबैले यसरि नै सहभागि भइ सहयोग गर्नेु हुनेछ भन्ने आपेक्षा राख्दछौँ ।
Snapshots from this initiative in action.







