Awarenessआज मिति 2083/03/29 गते DIBYA JYOTI MULTIPLE CAMPUS मा हाम्रो यस Bardaghat Youth Circle (BYC) द्वारा आयोजित कक्षा 11-12 का विद्यार्थीहरु का लागि "मानसिक स्वास्थ्य सचेतना अभियान" (आत्महत्या र आत्मदाह विरुद्ध) मा यस BYC का मुख्य सल्लाहकार एवम् आजका कार्यक्रमका प्रशिक्षक श्री किशोर गैरे तथा बसन्त गिरि ज्यु द्वारा सफलता पुर्वक सम्पन्न गरियो।
Snapshots from this initiative in action.




