Trainingमिति २०८३-०५-२१ गते आइतबार हाम्रो यस Bardaghat Youth Circle (BYC) ले सम्पूर्ण BYC का युवाहरूमा बोल्ने शैलि र पत्रकारिता सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ, News Kura कि सम्पादक श्री विष्णुको खनाल ज्यु द्वारा "आधारभुत पत्रकारीता तालिम" सफलता पुर्वक सम्पन्न गरियो ।
Snapshots from this initiative in action.







