Trainingमिति २०८३-०५-२० गते हाम्रो यस Bardaghat Youth Circle (BYC) ले सम्पूर्ण BYC का युवाहरूमा भाषणकला, उद्घोषण तथा बोल्ने बानीको विकास गर्ने उद्देश्यका साथ "आधारभुत उद्घोषण तालिम" सफलता पुर्वक सम्पन्न गरियो ।
Snapshots from this initiative in action.









